राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल शक्ति प्रदर्शन गरिने

काठमाडौ । राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल शक्ति प्रदर्शन गर्ने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समाजले आगामी मंसिर २६ गते शुक्रबार दिउँसो १२ बजे रत्नपार्कमा राजसंस्थाको पक्षमा जनप्रदर्शन गर्ने जनाएको हो । राजतन्त्र पुनर्वहाली गर्न, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन, धार्मिक स्वतन्त्रता सहित हिन्दु, बौद्ध, किराँत अधिराज्य नेपाल … Continue reading राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल शक्ति प्रदर्शन गरिने